पर्यटन उठे, नेपाल उठ्छ!
setopati.com · Sat Jul 25 10:34:00 GMT 2026

नेपालमा पर्यटनको सम्भावना छ—यो वाक्य हामीले वर्षौंदेखि सुन्दै आएका छौँ। अब त्यो सम्भावनालाई व्यवहारमा उतार्ने अनुकूल समय आएको छ।
नेपालसँग प्राकृतिक सौन्दर्य, जीवित संस्कृति, आध्यात्मिक सम्पदा, साहसिक अनुभव र आतिथ्यको बलियो आधार छ। यी सबैलाई एउटै आर्थिक दृष्टिमा जोड्न सकियो भने पर्यटन देशको अग्रणी उद्योग बन्न सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)