चुच्चे नक्सा र भैरवको तस्बिरसहित नयाँ सिक्का छाप्दै सरकार
bishowkhabar.com · Sat Jul 25 10:39:44 GMT 2026

काठमाडौं– सरकारले एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखेर नयाँ डिजाइन अन्तिम गरेको छ ।
यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङको घार गुम्बा अंकित गर्ने डिजाइन पठाएकोमा मन्त्रिपरिषद्ले फिर्ता गरी पुनः संशोधन गर्न निर्देशन दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)