वालेट प्रयोग गर्न पनि राष्ट्रिय परिचयपत्र आवश्यक
onlinekhabar.com · Fri Jul 24 15:25:31 GMT 2026

८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेट प्रयोगकर्तालाई पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
भुक्तानी सेवा प्रदायकले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेख अनुसार विवरण यकिन गरी वालेट खोल्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)