इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
khabarhub.com · Fri Jul 24 15:28:42 GMT 2026

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेट्नुहुने जानकारी इजरायली प्रधानमन्त्रीको कार्यालयले दिएको हो । नेतन्याहुको यो भ्रमण दुई नेताबीच इरानसँगको युद्ध व्यवस्थापनबारे तनाव बढिरहेको बेला हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)