शिक्षामन्त्रीको राजीनामापछि अभिजित दीपके-सत्तासँगको लडाइँ सकिएको छैन
baahrakhari.com · Sat Jul 25 10:54:07 GMT 2026

काठमाडौं । ककरोच पार्टीका संस्थापक अभिजित दीपकेले भारतीय सत्तासँगको लडाइँ अझै बाँकी रहेको प्रतिक्रिया दिएका छन् ।
शिक्षामन्त्रीको राजीनामाको माग सम्बोधन भए पनि अझै केही मुद्दा बाँकी नै रहेको उनको प्रतिक्रिया छ । ''जसले आफूलाई राजा ठानेर बसेको छ । त्यो हाम्रै कारणले बनेको हो । त्यसविरुद्ध लड्न डराउनुहुँदैन । यो लोकतन्त्र हो र लोकतन्त्रमा बोल्न डराउनु कुरा हुँदैन। हाम्रो लडाइँ अझै सकिएको छैन । ''
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)