हामी अहिले पनि प्रहारको निशानामै छौं : महासचिव पोखरेल
nepalsamaya.com · Sat Jul 25 10:58:44 GMT 2026

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रका कमजोरी र सफलताका पक्षलाई समग्रतामा हेरेर समीक्षा गर्नुपर्ने बताएका छन्।
नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले आलोचनाबाट आफूहरू कहाँ सुधार गर्नुपर्ने हो भन्ने कुरा थाहा हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)