धर्मेन्द्र प्रधानको राजीनामापछि सोनम वाङचुकले भने– यो लोकतन्त्रको जित हो
shilapatra.com · Sat Jul 25 10:58:00 GMT 2026

सामाजिक अभियन्ता सोनम वाङचुकले शनिबार केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लोकतन्त्रको जित बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै वाङचुकले सडकबाट उठेको जनआवाज अन्ततः सफल भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो लोकतन्त्रको जित हो । सडकबाट प्रत्यक्ष रूपमा आएको लोकतन्त्रको जित हो । यो शान्ति, धैर्य र दृढताको जित हो । कक्रोच जनता पार्टी (सीजेपी) र देशका ‘जेन–जी’लाई बधाई ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)