मन्त्रीले राजीनामा दिए पनि सिजेपीले प्रदर्शन जारी राख्ने
setopati.com · Sat Jul 25 11:04:31 GMT 2026

भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए पनि कक्रोच जनता पार्टी (सिजेपी)ले प्रदर्शन जारी राख्ने भएको छ।
शिक्षामन्त्रीको राजीनामापछि जन्तर मन्तरमा प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै सिजेपीका संस्थापक अभिजित दिप्केले प्रदर्शन जारी रहने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)