बालेन सरकारबारे शंकर- नाटकीय रूपमा उदाएका हुन्, चाँडै पतन हुन्छ
nepalpress.com · Sat Jul 25 11:04:31 GMT 2026

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको समय लामो समयसम्म नटिक्ने दाबी गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै छिटै पतन हुने बताए।
उनले भने, ‘बालेन सरकार लोकप्रियताको जगमा बनेको हो। यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ। कुनै शक्तिको जति छिटो उदय हुन्छ त्यसको पतन पनि उतिनै छिटो हुने सम्भावना रहन्छ। यो विज्ञानको कुरा हो। अहिले नाटकीय रूपमा स्थापित भएका छन्। उनीहरूको पतन त्यसैगरी हुन्छ। यसमा ढुक्क हुँदा हुन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)