बुद्ध एयरले भित्र्यायो एटीआर ७२–६०० विमान
kharibot.com · Sat Jul 25 11:05:00 GMT 2026

काठमाडौँ । बुद्ध एयरले नेपालकै पहिलो एटीआर ७२-६०० विमान थपेको छ । कम्पनीले यो विमानलाई आधुनिक प्रविधि, उच्च सुरक्षा, इन्धनको किफायती प्रयोग तथा यात्रुका लागि थप आरामदायी यात्राको अनुभव दिने नयाँ पुस्ताको विमानका रूपमा सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)