सहकारीले ऋणीबाट बाँकी ब्याजको ५ प्रतिशत हर्जाना लिन पाउने
onlinekhabar.com · Sun Jun 28 13:26:10 GMT 2026

१४ असार, काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाले ऋणी सदस्यलाई हर्जाना लगाउँदा असुल हुन बाँकी ब्याजको ५ प्रतिशतसम्म मात्र लिन पाउने भएका छन् ।
सरकारले सहकारी ऐन २०७४ संशोधनका लागि संघीय संसदको प्रतिनिधि सभामा दर्ता विधेयमा हर्जानाको सीमा ५ प्रतिशत भन्दा बढी नहुनेगरी तोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)