अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न धनगढी पुगे शिक्षासचिव पौडेल
kathmandupati.com · Sat Jul 25 11:19:37 GMT 2026

काठमाण्डु – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन् ।
शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनसनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)