नेपाली कला-साहित्य राष्ट्रको आत्मा हो’: सभामुख डोलप्रसाद अर्याल
kalakarmi.com · Sat Jul 25 11:18:49 GMT 2026

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले गीत, संगीत, साहित्य र कला नेपाली समाजको भावना, इतिहास र पहिचान भएको बताएका छन् ।
शनिवार वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०४औँ जन्मजयन्ती तथा ४४औँ छिन्नलता गीत पुरस्कार समर्पण समारोह–२०८३ लाई सम्बोधन गर्दै उनले गीत, संगीत, साहित्य र कलाले नेपाली जनजीवनका सुख–दुःख, प्रेम–विरह, आशा–आकांक्षा, सामाजिक चेतना र राष्ट्रिय भावनालाई प्रभावकारी रूपमा अभिव्यक्त गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)