कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
nepalpress.com · Sat Jul 25 11:20:55 GMT 2026

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् ।
आज बसेको प्रदेशसभाको बैठकमा बोल्दै राजीनामा दिएको घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)