गोविन्द केसीसँग वार्ता गर्न धनगढी पुगे शिक्षासचिव
nepalnews.com · Sat Jul 25 11:23:54 GMT 2026

काठमाडौँ। डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए। वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको पोखरेलको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)