शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा
newsofnepal.com · Sat Jul 25 11:22:45 GMT 2026

काठमाडौँ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)