नेपाल स्काउटका निर्वाचित समितिहरू विघटनप्रति आपत्ति
ratopati.com · Sat Jul 25 11:32:54 GMT 2026

विराटनगर । नेपाल स्काउटको कोशी प्रदेशबाट निर्वाचित राष्ट्रिय परिषद् सदस्यहरूले नेपाल स्काउटका सबै तहका निर्वाचित समितिहरू विघटन गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।
उनीहरूले प्रधानमन्त्री र शिक्षामन्त्रीको ठाडो निर्देशनमा गरिएको यो निर्णय गैरकानूनी, स्वेच्छाचारी र विधिको शासनको उपहास भएको ठहर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)