कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
annapurnapost.com · Sat Jul 25 11:24:28 GMT 2026

कर्णाली :
कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)