तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
canadanepal.com · Sat Jul 25 11:34:40 GMT 2026

काठमाडौं - काठमाडौंको तारकेश्वर नगरपालिका–१ कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक तारकेश्वर–९ शुभकामना चोककी ४५ वर्षीया रश्मी रिजाल हुन्। उनी साउन ८ गतेदेखि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)