शंकर पोखरेलको दाबी- बालेन नेतृत्वको सरकार लामो समय टिक्दैन
kendrabindu.com · Sat Jul 25 11:42:41 GMT 2026

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार लामो समयसम्म टिक्न नसक्ने दाबी गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकप्रियताको आधारमा बनेका शक्तिहरूको उदय जति तीव्र भएको छ, पतनको सम्भावना पनि त्यत्तिकै हुने टिप्पणी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)