कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपिए
khabarhub.com · Sat Jul 25 11:43:35 GMT 2026

गण्डकी – धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी एकादशीका अवसरमा आज बागलुङ नगरपालिका(४ स्थित निरयघाटलाई मानवसेवा धाम बनाउने उद्देश्यसहित १०८ तुलसी रोपण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)