गाँजा खेतीसम्बन्धी विधेयक पुनर्विचारका लागि फिर्ता
lokaantar.com

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभाबाट पारित 'औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाएका छन् ।
प्रदेश प्रमुखको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्रदेशसभाबाट पारित तथा सभामुखबाट प्रमाणित भई प्राप्त भएको उक्त विधेयक सन्देशसहित प्रदेशसभामा फिर्ता पठाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)