कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
newspolar.com · Sat Jul 25 11:51:11 GMT 2026

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्।
शनिबार मुख्यमन्त्री कँडेलले प्रदेशसभा समक्ष राजीनामा दिएका हुन्। कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले उनी विरुद्ध असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)