प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति, हस्ताक्षरकाे तयारी
ratopati.com · Sat Jul 25 11:55:38 GMT 2026

काठमाडौँ । प्रदेश सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बिच सहमतिमा हस्ताक्षरको तयारी गरिएको छ ।
दुई पार्टीबिच ५ प्रदेशमा सरकार गठनका लागि गठबन्धन गर्ने सहमति बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)