एमाले-नेकपाबीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति
khabarhub.com · Sat Jul 25 12:03:07 GMT 2026

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने सहमति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)