प्रिमियर कपका लागि यू–१९ महिला क्रिकेट टोली घोषणा
neplays.com · Sun Jun 28 13:39:00 GMT 2026
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुलाई ११, २०२६ देखि मलेसियामा आयोजना हुने एसिसी यू-१९ महिला प्रिमयर कपका लागि राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।
क्यानले आधिकारिक प्रेस विज्ञप्तिमार्फत १८ सदस्यीय टोली सार्वजनिक गरेको हो। एसियाली क्रिकेट काउन्सिलको आयोजनामा प्रतियोगिता आगामी जुलाई ११ मा सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)