धर्मेन्द्र प्रधान : कुनैबेला प्रश्नपत्र चुहावटविरूद्ध आफैँ गरेका थिए प्रदर्शन
himalpress.com · Sat Jul 25 12:16:56 GMT 2026

काठमाडौँ- अचम्मको संयोजग। धर्मेन्द्र प्रधान कुनैबेला आफैँ प्रश्नपत्र चुहावटविरूद्ध प्रदर्शन गर्दा प्रहरीको लाठीबाट घाइते भएका थिए। आज अर्को एउटा प्रश्नपत्र चुहावटलाई लिएर उनको राजीनामा माग्दै विद्यार्थीहरू प्रहरीको लाठीबाट घाइते भएका छन्।
सन् २०२१ मा ‘द न्यू इन्डियन एक्सप्रेस’ मा छापिएको एउटा समाचारलाई मूलधारका सञ्चारमाध्यमहरूमा फेरि व्यापक रूपमा सेयर गरिँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)