धुर्बेबाट सिक्नुपर्ने पाठ: संरक्षण विज्ञान, मानव सुरक्षा र समयमै निर्णय!
setopati.com · Sat Jul 25 12:16:29 GMT 2026

चितवन राष्ट्रिय निकुञ्जबाट समातेर जिपिएस–स्याटेलाइट कलर जडान गरी पुनः प्राकृतिक बासस्थानमा छोडिएको धुर्बे हात्तीको विषयले नेपालमा संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व र वन्यजन्तु व्यवस्थापनसम्बन्धी बहसलाई पुनः केन्द्रमा ल्याएको छ।
सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म धुर्बेको पक्ष वा विपक्षमा विभिन्न धारणा सार्वजनिक भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)