दोस्रो टी-२० मा पनि वैभव सूर्यवंशीले पाएनन् डेब्युको अवसर, यी दुई खेलाडीलाई मौका
nepalpress.com · Sun Jun 28 13:36:34 GMT 2026
काठमाडौं। भारत र आयरल्यान्डबीच जारी दुई खेलको टी-२० शृंखलाको दोस्रो तथा अन्तिम खेलमा पनि १५ वर्षीय प्रतिभाशाली ब्याटर वैभव सूर्यवंशीले अन्तर्राष्ट्रिय डेब्यु गर्ने अवसर पाएनन्।
आइतबार भएको खेलमा भारतले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। यस खेलमार्फत तीव्र गतिका बलर प्रिन्स यादव र अलराउन्डर सूर्यान्श शेडगेले भारतका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)