मधेशका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गर्ने तयारी
himalpress.com · Sat Jul 25 12:23:55 GMT 2026

काठमाडौँ- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेश प्रदेशका १० वटा पालिकमा कृषिको नमूना एकीकृत कार्यक्रम लागू गरिने बताएकी छन्।जनकपुरधाममा सम्पन्न संघ–प्रदेश समन्वयसम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी मधेश प्रदेशका १० वटा पालिकालाई नमूना कार्यक्रमका रूपमा छनोट गरी कार्यान्वयन गरिने बताएकी हुन्।
प्रदेश सरकारको सिफारिसअनुसार प्रदेशका १० पालिकामा सो कार्यक्रम कार्यान्यन गर्ने जनाउँदै उनले नीति निर्माणभन्दा पनि कार्यान्वयन पक्षलाई अब विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)