ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा
khabarhub.com · Sun Jun 07 03:53:59 GMT 2026
काठमाडौँ– नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको छ । सिंगापुरमा नेसनल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा पूरा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)