प्रदेशमा एमाले-नेकपा गठबन्धन‚ पाँच प्रदेशको नेतृत्व बाँडफाँट
nepalnews.com · Sat Jul 25 12:30:27 GMT 2026

काठमाडौँ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशको सत्ता गठबन्धन गर्न सहमति जुटेको छ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच प्रदेशमा गठबन्धन गर्ने विषयमा शनिबार तीनबुँदे सहमति भएको छ। दुई दलबीच प्रदेश सरकार गठन र नेतृत्व बाँडफाँटबारे सहमति जुटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)