शिक्षामन्त्रीको राजीनामापछि सोनम वाङचुकले भनेः यो लोकतन्त्रको जित हो
deshsanchar.com · Sat Jul 25 10:56:14 GMT 2026

भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई ‘लोकतन्त्रको जित’ भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)