डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा
khabarhub.com · Sat Jul 25 12:37:25 GMT 2026

काठमाडौं – अनसनरत चिकित्सक डा गोविन्द केसीसँग वार्तामामार्फत सहमतिपूर्ण समाधान खोज्ने उद्देश्यले सरकारको पहल जारी रहेको छ । सोही क्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल आज धनगढी पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)