एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठनबारे तीन बुँदे सहमति
dcnepal.com · Sat Jul 25 12:35:52 GMT 2026

काठमाडौं। प्रदेश सभाहरूमा पछिल्लो समय बजेट निर्माणमा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्याहरूलाई समाधान गर्न नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच संयुक्त सरकार गठन गर्नेसम्बन्धी तीन बुँदे सहमति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)