ओली-प्रचण्डलाई सुदेशको प्रश्न : आत्मालोचनासहित सहमतिको पत्रमा कहिले हुन्छ हस्ताक्षर ?
nepalpress.com · Sat Jul 25 12:43:46 GMT 2026

काठमाडौँ । नेकपाका नेता सुदेश पराजुलीले एमालेसँग सत्ता सहकार्य गर्न भएको सहमतिप्रति असन्तुष्टि जनाएका छन् ।
आज एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्डले प्रदेशमा सत्ता सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)