कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
setopati.com · Sat Jul 25 12:46:00 GMT 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले झन्डै साढे ३ वर्षपछि पदबाट राजीनामा दिएका छन्।
सुरूमा तत्कालीन एकीकृत नेकपा माओवादी सँगको गठबन्धन हुँदा मुख्यमन्त्री बनेका उनी तीन महिना नपुग्दै त्यो गठबन्धन भत्किएर नेपाली काँग्रेससँग गठबन्धन बनेपछि फेरि कांग्रेसको साथ समर्थनमा निरन्तर मुख्यमन्त्री बनेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)