सर्वोच्चको अन्तरिम आदेशले सिभिल मलको सम्पत्ति जोखिममा, सहकारी पीडितले तत्काल हस्तक्षेप मागे
aarthiknews.com

काठमाडौं । सिभिल सहकारी पीडित बचतकर्ताले सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण सहकारीको मुख्य सम्पत्ति जोखिममा परेको बताएका छन् । त्यसका लागि तत्काल न्यायिक र सरकारी हस्तक्षेपको माग गरेका छन् ।
विष्णु प्रसाद घिमिरेले सिभिल मलको संचालक लालकाजी गुरुङ र उनकी पत्नी मिना गुरुङको नाममा सिभिल सहकारीको ५० प्रतिशत शेयर कम्पनी रजिष्ट्रर कार्यालयमा रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)