सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री बन्दै, कांग्रेस नेतृत्वको सरकार बहिर्गमनको संघारमा
nepalpress.com · Sat Jul 25 12:51:20 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गर्ने लगभग निश्चित भएको छ । केन्द्रमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्री माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट बन्ने भएका छन् ।
डडेल्धुरा प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट निर्वाचित भट्ट २०७९ सालको निर्वाचनमा १२ हजार ११२ मत प्राप्त गर्दै विजयी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)