श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल
khabarhub.com · Sat Jul 25 13:03:14 GMT 2026

काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको प्रभावमा रहेको टिप्पणी गरेका छन् । उनले यस्ता आधारमा उदाएका राजनीतिक शक्तिको उदय छिटो हुने भए पनि त्यस्तै छिटो पतन हुने दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)