कृष्णभीरमा सडक भासियाे, काठमाडौं-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध
nagariknews.nagariknetwork.com · Sun Aug 30 03:01:10 GMT 2026

भोटेकोशी हुँदै आएको बाढीले सडक कटान गरेपछि काठमाडौं-मुग्लिन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको बागमती प्रदेश ट्राफिक प्रमुख डिल्ली नारायण पाण्डेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)