शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता
nepaltvonline.com · Sat Jul 25 13:02:56 GMT 2026
काठमाडौँ- शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्रिपरिषद्बाट राजीनामा दिएपछि ककरोच जनता पार्टी (सीजेपी) ले आन्दोलन फिर्ता लिएको छ।
पत्रकार सम्मेलन गर्दै सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले शिक्षा मन्त्री प्रधानले राजीनामा दिएको आफ्ना मागहरु सम्बोधन भएको भन्दै सहमतिका सर्तहरू तोकिएको समयसीमाभित्र पालना हुने विश्वासका साथ आन्दोलन फिर्ता लिइएको जानकारी गराउनु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)