भोटेकोशीमा बाढीको बहाब बढ्यो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
setopati.com · Sun Aug 30 03:05:00 GMT 2026

रसुवाको भोटेकोशी नदीमा बाढीको बहाब बढेको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहान ७:२० बजे भोटेकोशीमा बाढीको बहाब बढेको हो
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)