धादिङको चिरौदीमा बाढीले ४ घरमा क्षति
barnanmedia.com · Sun Aug 30 03:02:46 GMT 2026

काठमाडौं । धादिङको गल्छी गाउँपालिका-४ चिरौदीमा बाढीले चार वटा घरमा क्षति पुगेको छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले त्रिशूली नदीमा पानीको बहाब बढ्दा स्थानीयको घरमा क्षति पुगेको जानकारी आफूले पाएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)