तिब्बत बाढीमा १०४ नेपालीसहित ५४६ जना बेपत्ता
newsofnepal.com · Sun Aug 30 03:09:33 GMT 2026

बेइजिङ ।
तिब्बतमा आएको भीषण बाढीमा १०४ नेपालीसहित ५४६ जना बेपत्ता भएका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार बेपत्ता हुनेमध्ये २३ देशका २६१ जना विदेशी नागरिक छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)