कक्रोच पार्टीले आन्दोलनकारीलाई घर फर्किन भन्यो
nepalpress.com · Sat Jul 25 13:09:02 GMT 2026

काठमाडौँ । भारत सरकारले कक्रोच जनता पार्टी (सीजेपी)का बाँकी रहेका सबै माग पनि स्वीकार गरेपछि सीजेपीले आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेको छ ।
तेस्रो चरणको वार्तापछि केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह तथा सीजेपीका प्रवक्ता सौरव दास र आशुतोष रांकाले संयुक्त पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)