छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत
nepalnews.com · Sat Jul 25 13:14:11 GMT 2026

काठमाडौँ । वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापना गरिएको ‘छिन्नलता गीत पुरस्कार’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई प्रदान गरिएको छ।
छिन्नलता गीत पुरस्कार गुठीद्वारा शनिबार आयोजित ‘४४औँ छिन्नलता गीत पुरस्कार’ समर्पण समारोहमा सभामुख डोलप्रसाद अर्यालले पुरस्कार प्रदान गरे। कार्यक्रममा २०८२ सालको ‘छिन्नलता गीत विशेष सम्मान’ वरिष्ठ गायक श्रेष्ठलाई प्रदान गरियो । पुरस्कारको राशि एक लाख रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)