शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि ३७ दिनदेखिको सिजेपी आन्दोलन फिर्ता
aarthiknews.com

नयाँ दिल्ली। भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि कक्रोच जनता पार्टी (सीजेपी) ले ३७ दिनदेखि जारी आन्दोलन फिर्ता लिएको घोषणा गरेको छ। सरकारसँग भएको तेस्रो चरणको वार्तामा आन्दोलनकारीका प्रमुख मागहरू सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो।
राजधानी नयाँ दिल्लीस्थित जन्तर मन्तरमा ३७ दिनदेखि जारी आन्दोलन शनिबार फिर्ता लिइएको घोषणा गर्दै सीजेपीका मुख्य प्रवक्ता सौरव दासले सरकारसँग भएका सहमति तोकिएको समयसीमाभित्र कार्यान्वयन हुने विश्वासका आधारमा आन्दोलन स्थगित गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)