तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
kharibot.com · Sat Jul 25 13:20:00 GMT 2026

काठमाडौं । तारकेश्वर नगरपालिका-९ शुभकामना चोकमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला परेको छ । नक्सालस्थित सानिमा क्यापिटलमा मर्चेन्ट हेडका रूपमा कार्यरत ४५ वर्षीया रश्मी रिजालको शव फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)