स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान
neplays.com · Sat Jul 25 13:26:00 GMT 2026
काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते च्याम्पियनसिका स्वर्ण पदक विजेता सहोदर दिदीबहिनी दिया तामाङ र दीक्षालाई एक्सटेप नेपालले शनिबार सम्मान गरेको छ ।
परिवारको उपस्थितिमा एक्सटेपका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले चक्रपथस्थित एक्सटेपको सोरुममा उनीहरुलाई प्रशंसा पत्र र गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)